शान्ता चौधरीले भनिन् – ‘हुकुमबासीको नाममा सबै सुकुमबासीलाई गालिगलौच नगरौँ’

काठमाडौँ – एमोले नेतृ शान्ता चौधरीले हुकुमबासीको नाममा सबै सुकुमबासीलाई गालि गलौच नगर्न आग्रह गरेकी छिन् । सुकुमबासी समस्या समाधान आयोगले वास्तविक सुकुम्बासीका समस्या सामाधा गरेर बाँकीको छानवी गर्नुपर्ने चौधरीको तर्क छ । ‘सुकुमबासी समस्या समाधान आयोग बनेको छ ,त्यसले आफ्नो काम गरोस बास्तबिक सुकुम्बासीको समाधान गरोस’ नेतृ चौधरीले भनिन्, ‘बाकिको छानबिन गरोस त्यतिबेला सम्म त पखौन’ विना विकल्प सुकुम्बासी बस्ती उठाउन नहुने नेतृ चौधरीको तर्क छ । उनले भनिन्, ‘बिकल्प बिना सुकुम्बासी बस्ति उठाउने काम बन्द गर, सुकुम्बासी हुनु कसैको रहर होइन बाध्यता हो, गरिब प्रति जिम्मेवार बन । भन्ने हो ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्