डिलासैनीको पंसेरामा कक्षा ११ मा अध्ययनरत १७ बर्षिया किशोरीले गरिन आत्महत्या

बैतडी – बैतडीको डिलासैनीमा एक किशोरीले आत्महत्या गरेकी छिन् । डिलासैनी गाउँपालिका वडा नं. ३ पंसेरा की करिब १७ बर्षिया मनिषा ओडले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन । शैल्यशिखर नगरपालिका वडा नं. २ मा रहेको सत्यप्रकाश माध्यमिक विद्यालय देथलामा कक्षा ११ मा अध्ययनरत छात्रा ओडले आज सोमबार विहान करिब १० बजेतिर आत्महत्या गरेको आफन्तहरुले बताएका छन् ।

आत्महत्याको कारणबारे भने खुल्न सकेको छैन । मृतक किशोरी डिलासैनी गाउँपालिकाका पूर्व सदस्य नन्दराम ओडकी छोरी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्