सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतको अग्रता

काठमाडौँ – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पछि पार्दै कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् । बस्नेतको ३ हजार ८९३ मत पाएका छन् । तामाङले २ हजार २३६ मत पाउँदा बस्नेत १६ सय बढी मतले अघि देखिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्