आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं – आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । सूचनामा आजको बैठक ‘विशेष कारणबश’ बस्न नसक्ने उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्