कोरोना बारे बुझ्न १११५ मा निःशुल्क फोन गर्नुस्

सरुवा रोग तथा रोग नियन्त्रण महाशाखा, इडीसीडीले कोरोना भाइरसको संभाबित संक्रमणलाई ध्यानमा राख्दै इडीसीडी कल सेन्टर स्थापना गरेको छ ।

आफु वा अरु कसैलाइ संक्रमणको शंका लागेमा उद्धार र उपचार एबं सम्बन्धित अस्पताल बारे जो सुकैले पैसा नपर्ने १११५ नम्वरमा फोन गरेर सूचना लिन वा दिन सक्नेछन । इडीसीडीले बिश्व स्वास्थ्य संगठनको सहयोगमा कल सेन्टर स्थापना गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्