नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ः३० बजे बैठक सुरु हुने कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा निर्वाचनको तयारी, गठबन्धनमा सिट बाँडफाँट र पार्टीको आन्तरिक विवादबारे छलफल हुने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएकाे मुख्यसचिव पौडेलले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्