अर्थमन्त्री शर्माको पदभार ग्रहणमा अर्थसचिव मरासिनी अनुपस्थित भएपछि . . .

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन ।

आइतबार अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि साँझ नै मन्त्रालयमा पदभार ग्रहण गरेका हुन । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका अर्थमन्त्री शर्मालाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका छन । अर्थमन्त्री शर्मा पदभार ग्रहण गर्दै गर्दा अर्थसचिव मधु मरासिनी भने अनुपस्थित छन् । उनले पदभार ग्रहण गर्ने क्रममा कुनै प्रतिकृया दिएनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्