फेरी महंगियो सनु, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।

शुक्रबार तोलामा ९४ हजार रुपैयाँ रहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्