बझाङको थलारामा ८६ प्रतिशत बजेट खर्च

बझाङb – बझाङको थलारा गाउँपालिकाको चालू आर्थिक वर्षको बजेटको ८६ प्रतिशत खर्च भएको छ । अहिलेसम्म थलारा गाउँपालिकाको पुजीगत र चालू दुबै गरि कुल बजेटको ८६ प्रतिशत रकम खर्च भएको हो , भने करिब १४ प्रतिशत रकम फ्रीज गएको थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले बताए ।

उनका अनुसार विकास बजेट तर्फ तेडि भवानी आधारभूत विद्यालयको भवन निर्माणको रकम रस्टीक स्टोर निर्माणको रकम र ठेक्का गर्दाको – विलो रकम फ्रीज गएको छ भने स्वास्थ्य कर्मचारीको बढी आएको तलबभत्ताको रकम खर्च नभइ फ्रीज गएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्