जीप दुर्घटना हुँदा चालकको मृत्यु, घटनाबारे अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ – कालिकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका–८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्