सरकारको नीति तथा कार्यक्रम : डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने

काठमाडौं – सरकारले डडेल्धुरामा मेडिकल कलेज बनाउने भएको छ ।

मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कजेल स्थापना गर्ने उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्