चेन्नई सुपर किङ्ग्सको कप्तानमा महेन्द्र सिंह धोनी पुनः नियुक्त

काठमाडौ – चेन्नई सुपर किङ्ग्सको कप्तानमा महेन्द्र सिंह धोनी पुनः नियुक्त भएका छन् । हाल कायम रहेका वर्तमान कप्तान रविन्द्र जडेजाले धोनीलाई कप्तानी सुम्पिएको क्रिकइन्फोले जनाएको छ ।

चेन्नईले यसै सिजन जडेजालाई कप्तान नियुक्त गरेको थियो । जडेजाको कप्तानीमा चेन्नईले आईपीएलका ८ खेलमा मात्र २ जित निकालेको छ ।

चेन्नई ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्