स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैकठ प्रधानमन्त्री निवास बालुवाटारमा भोली शनिबार बिहान साढे ९ बजे बोलाइएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्