पुस २३ गते जिल्ला अधिवेशन गर्ने एमालेको तयारी

काठमाडौँ – नेकपा एमालेले यही पुस २३ गते जिल्ला अधिवेशनहरू गर्ने तयारी गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको दोस्रो बैठकले केही हिमाली जिल्लाबाहेकका सबै जिल्लाहरूमा अधिवेशन गर्नेबारे निर्णय गरेको हो ।

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचन र जिल्ला अधिवेशनहरूको तयारीका सम्बन्धमा छलफल हुनुका साथै संगठनात्मक कामको रिपोर्टिङ गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्