आजको मौसम : देशभर बदली, पश्चिमी क्षेत्रमा पानी तथा हिमाली जिल्लामा भारी हिमपात

काठमाण्डौ – आज पश्चिमी क्षेत्रमा पानी पर्न सुरु गरेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमका केही ठाउँमा बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद्ले जनाएका छन् ।

धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा भारी हिमपातको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशमा पर्सि बिहानदेखि नै मौसम खुल्ने सम्भावना रहेको र अरु ठाउँमा बिस्तारै क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन् । बदली भोली र पर्सीसम्म रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्