अवैध लागूऔषध ब्राउनसुगर सहित कञ्चनपुरको हल्दुखालबाट २८ वर्षीय नाथ पक्राउ

कञ्चनपुर – भिमदत्त नगरपालिका–७ हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका–१८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Victoria college

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्