सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगले थाल्यो विज्ञापन खोल्ने तयारी, विभिन्न तहका पाठ्यक्रम सार्वजनिक

काठमाडौँ – सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन गर्ने तयारी थालेको छ । लोकसेवाले विभिन्न तहका पाठ्यक्रम सार्वजनिक गर्दै विज्ञापन खोल्ने संकेत गरेको हो । प्रदेश लोकसेवा गठन भएपछि सुदूपश्चिम प्रदेशमा अहिले सम्म विज्ञापन खुलेको छैन । अयोगले अहिले सम्म नेपाल इन्जिनियरिङको चौथो र पाँचौ तहको पाठ्यक्रम सार्वजनिक गरेको छ भने नेपाल वन तर्फ श्रेणी विहिन र पाँचौ तहको पाठ्यक्रम सार्वजनिक गरेको छ ।

पाठ्यक्रम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्