जिल्लान्तर शिक्षक सरुवा रोक्का

काठमाडौं – एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनलाई लक्षित गर्दै जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको हो ।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का गर्नुपरेको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्