‘नैतिकता हराएका बाबूराम आज कसरी संबिधानको बखान गर्द्छन’ – एमाले नेता पण्डित

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबावु पण्डितले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई प्रति टिप्पणी गरेका छन् । उनले भट्टराईलाई नैतिकता हराएको भन्दै कडा टिप्पणी गरेका हुन् । सोमबार सामाजिक संजाल फेसबुकमा नेता पडितले लेखेका छन्, ‘नैतिकता हराएका बाबूराम आज कसरी संबिधानको बखान गर्द्छन, संबिधान अरुको उक्साहट जल्लाऊने यीनै होईन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्