प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको सोमबार दिउँसो बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रिपतिबाट प्रमाणीकरण भएका र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएको जानकारी दिइएको थियो ।

गत भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभा असोज १४ गतेसम्मको लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्