संसदको दुवै सदनको छुट्टाछुट्टै बैठक आज बस्दै

काठमाडौं – संसदको दुवै सदनको छुट्टाछुट्टै बैठक आज बस्दै छ । सोमबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ भने बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्ने सङ्घीय संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्