नेपाली सेनाले विभिन्न पदकका लागि आवेदन माग्यो (सूचना सहित)

काठमाडौँ – नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाले सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्