कञ्चनपुरमा पहिचान नखुलेको शव फेला

सांकेतिक तस्बिर

कञ्चनपुर – कञ्चनपुरमा पहिचान नखुलेको एक शव फेला परेको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका –१० वलिटोल पछाडी महाकालि नदीको बगरमा अन्दाजी ३५÷४० वर्षका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कायाृलय कञ्चनपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्