जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं– जनवादी गायक जेबी टुहुरेको निधन भएको छ ।

मतिष्कघात भएर लडेपछि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनुभएका टुहुरेको उपचारका क्रममा बिहीबार निधन भएको हो ।

७८ वर्षीय टुहरे संविधान सभा सदस्यसमेत हुनुहुन्छ । वामपन्थी आन्दोलनमा सक्रिय रहनुभएका टुहुरेका दर्जनौं जनवादी गीत चर्चित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्