लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का

काठमाण्डौ – अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको छ । पाँच वर्षको नयाँ सम्झौता गर्ने भनिएतापनि बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ ।

केही समय अघि उनले कम तलबमा नै क्लबमा बस्न सहमति भएपछि नयाँ सम्झौता गर्ने तयारी भइरहेको थियो । तर अन्य खेलाडीले तलब घटाउन नमान्दा सम्झौता नविकरण हुन नपाएको खबरमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्