ललितपुरमा आज देखि ३ दिन सम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइने (सूचना सहित)

काठमाडौँ – ललितपुर महामनगरपालिकाले आजदेखि ३ दिनसम्म कोरोनाविरूद्ध खोप लगाउने भएको छ ।

महानगरले ४५ वर्ष र सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै साउन १५, १६ र १७ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागेको हो । महानगरका २९ वटै वडाहरूका खोप केन्द्रबाट खोप लगाइनेछ । यस्तै साउन १८ मा जोनसन एन्ड जोनसन खोप कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ । यसबारे पछि सूचना दिने महानगरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्