एकै दिन ५ हजार ५५ जनाले जिते कोरोना

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सो जानकारी गराएको हो । मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणबाट एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ भने ८ हजार ९६० जना संक्रमित थपिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्