गणकको सर्टलिष्ट नतिजाबारे जिल्ला जनगणना कार्यालयद्वारा सूचना

काठमाडाैँ – कोभिड–१९ को बढ्दो संक्रमणको कारण असहज परिस्थिति उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै जनगणनाको सम्पूर्ण गतिविधि स्थगित भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८ बैशाख १९ गतेको बैठकबाट राष्ट्रिय जनगणना २०७८ का सम्पूर्ण गतितिबिधि स्थगत गर्ने निर्णय भएको जानकारी केन्द्रीय तथ्यांक विभागबाट प्राप्त भएकोले सोहि बमोजिम राष्ट्रिय जनगणना २०७८ का गतिविधि हाललाई स्थगन गरिएको जिल्ला जनगणना कार्यालय, परासीले जनाएको छ ।
सर्टलिष्ट नतिजा अर्काे सूचना प्रकाशित नहुँदासम्म स्थगित भएको जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्