एकै दिन २ हजार ७०७ जना कोरोना मुक्त, ५४ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभरीबाट २७०७ जना संक्रमणमुक्त भएका छन् भने कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्