सशस्त्र प्रहरी बल नेपालद्वारा अन्तर्वार्ता परीक्षाको नतिजा प्रकाशन (नामावली सहित)

सशस्त्र प्रहरी बल नेपालले अन्तर्वार्ता परीक्षाको नतिजा प्रकाशन गरेको छ । भर्ना तथा छनौट शाखाले बिहिबार नतिजा प्रकाशन गरेको हो । २०७७ साल असोज २४ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समुह, साधार उप समुहतर्फ सशस्त्र प्रहरी जवान पदको उम्मेद्वारहरुको नामावली प्रकाशन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्