भारतमा भूकम्प, पूर्वी नेपालमा कडा र काठमाडौंमा सामान्य धक्का महसुश

काठमाडौं । भारतमा सोमबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको सिक्किम (बिनागुरी) लाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.८ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्