प्रतिनिधि सभा पुनर्स्थापना गर्ने यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठसहित)

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । साथै १३ दिनभित्र बैठक बोलाउन परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेको हो ।
यस्तो छ फैसलाको पूर्णपाठ

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्