हेलम्बुमा हिमपात, हिउँको अवलोकन गर्न हेलम्बु भ्रमण गरौँ

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा हिमपात भएको छ ।
शनिबार हेलम्बु गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । काठमाडौबाट नजकिको पर्यटकीय गन्तव्यको रुपमा रहेको हेलम्बुमा हिमपात भएपछि झन सुन्दरता थपिएको छ । हेलम्बुको तार्केघ्याङ, मेलम्चीघ्याङ, सेर्माथाङ लगायतका उच्च क्षेत्रमा हिमपात भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । हिउँको अवलोकन गर्नको लागि हेलम्बु भ्रमण गर्न पनि अध्यक्ष शेर्पाले आह्वान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्