प्रधानमन्त्री ओलीलाई नेकपाको साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निश्कासन गरेको छ ।

आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्दै बालुवाटारको गेटमा पत्र छाडेको थियो । यता प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भने आधिकारिक पार्टीको अध्यक्ष आफु भएको दाबी गर्दै आउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्