मुख्यमन्त्री राई र मोडल जाङ्मुको आज विवाह सम्पन्न (तस्बिरहरु)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार ४९ वर्षको उमेरमा बेहुला बनेका छन्। मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गरेका हुन् ।

काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर पुगेका मुख्यमन्त्री राईले शेर्पालाई बेहुली बनाएका हुन्। मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाका पुर्ख्यौली घर संखुवासभा हो ।

हेर्नुहोस् विवाहका केही तस्बिरहरूः बिणादेवि राई, उप प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्