शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना पुष्टि, १७ को मृत्यु

काठमाडौँ – शनिबार थप २ हजार ५ सय ८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा २ हजार ५ सय ८ जनामा कोरोना पुष्टि भएको बताए । यस्तै पछिल्लो २४ घण्टामा १७ जनाको निधन भइसकेको छ ।
यस्तै संक्रमितममध्ये १ हजार ३ सय ५७ जना काठमाण्डौँ उपत्यकाका रहेका छन् ।
आज ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज २ हजार २ सय ६४ जना डिस्चार्ज भएका छन्् भने अहिलेसम्म १ लाख ३१ हजार २ सय २२ जना डिस्चार्ज भइसकेको छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्