डडेल्धुरा अस्पतालमा थप ८ जनामा कोरोना पोजेटिभ

डडेल्धुरा अस्पतालमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आइतबार गरिएको १६२ नमुनाहरुमध्ये ८ जनाको पोजेटिभ र १५४ जनाको नेगेटिभ आएको डडेल्धुरा अस्पताल कोभिड–१९ प्रगोशालाले जनाएको छ ।
पोजेटिभ हुनेमा अमरगढी नगरपालिका–५ का १ जना, नवदुर्गा गाउँपालिका–२ को १ जना, गन्यापधुरा गाउँपालिका–३ का १ जना र भागेश्वर गाउँपालिका–१ का एक जना रहेका छन् । त्यसैगरी बैतडीको मेलौली नगरपालिकाका २ जना र शिवनाथ गाउँपालिकाका १ जना रहेको छन भने दार्चलाको दुहुँ गाउँपालिकाका १ जना गरि जम्मा ८ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रसाद भूषालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्