बितेको २४ घण्टामा देशभर ६८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – बितेको २४ घण्टामा देशभर ६८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।

यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना  रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्