शनिवार थप एक सय ९ जनामा कोरोना पुष्टि, ७०.६ प्रतिशत संक्रमित डिस्चार्ज

काठमाडाैँ – नेपालमा शनिबार थप एक सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा एक सय ९ जनामा कोरोना पुष्टि भएको बताए । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । भने ७० दशमलव ६ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्