सरकारी माेटरसाइकलमा अर्धनग्न युवती बसेकाे फाेटाे सामाजिक सञ्जालमा भाइरल

काठमाडाैँ – बेला बेलामा सरकारी सवारी साधन दुरुपयोग भएको समाचार तथा तस्बिरहरु बाहिरिने गरेका छन् । अधिकांश स्थानीय तहमा सरकारी सवारी साधन दुरुपयोग भएको समाचार बेला बेलामा प्रकाशन तथा प्रशारण भइरहेकै हुन्छन् ।
काठमाडौँका जडिबुटिमा सरकारी सवारी साधनमा अर्धनग्न अवस्थामा एक युवती माेटरसाइकलको पछाडी बसेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उक्त तस्बिर फेसबुकमा पोष्ट गर्दै व्यङ्ग्यात्मक शैलीमा टीकाटिप्पणी हुन थालेको छन भने चौतर्फि आलोचना समेत हुदैँ आइरहेको छ ।
कुन कार्यालयको हो र किन दुरुपयोग भयो भन्ने बारे विस्तृत जानकारी आउन बाँकि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्