कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मुल पार्न सकिने अवस्था छैन : डब्लूएचओ

कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मुल पार्न सकिने अवस्था नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ।

डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले शुक्रबार जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा भने, ‘अहिले जुन स्थिति देखापरिरहेको छ, त्यसबाट यो भाइरसलाई पूरै नष्ट गर्न सकिन्छजस्तो लाग्दैन।’

उनले अगाडि भने, ‘क्लस्टरमा अधिक संक्रमण देखिएको छ, त्यहाँ दोस्रो लहर आउनबाट रोकेर र लकडाउन बढाएर अघि बढ्न सक्छौं।’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्