हवाई तालिका निर्माणको जिम्मा स्वास्थ्य, श्रम तथा पर्यटन मन्त्रालयलाई सीसीएमसीको निर्णय

काठमाडौँ – विदेशमा अलपत्र नेपालीलाई उद्धारका लागि हवाई तालिका निर्माण गर्न क्रासिस म्यानेजमेन्ट कमिटी सिसिएमसीको बैठकले स्वास्थ्य, श्रम तथा पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कमिटिको बैठकले सो निर्णय गरेको हो । यही असार २८ गतेसम्मका लागि यसअघि समय तोकिएकोमा समय सकिन लागेकोले अर्को तालिका बनाउन लागिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्