क्वारेन्टिनमा बसेका बागलुङका एक युवकको मृत्यु

सांकेतिक तस्बिर

काठमाडाैँ – क्वारेन्टिनमा बसेका बागलुङका एक युवकको मृत्यु भएको छ ।
भारतबाट आएर ढोरपाटन नगरपालिका वडा नम्बर ४ स्थित क्वारेन्टिनमा यही असार ३ गतेदेखि बसेका २८ वर्षीय युवकको मृत्यु भएको हो ।
‘पीसीआर परीक्षणका लागि पठाइएको उहाँको स्वाबको रिपोर्ट भने आउन बाँकी छ।’पोखरा विज्ञान प्रतिष्ठान प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्र उनको शव व्यवस्थान गर्ने तयारी भइरहेको छ ।
श्रीमतीलगायत उनको परिवारको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । उनको क्षयरोगी तथा फोक्सोको अपरेसनसमेत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्