गोरखाका २ स्थानीय तहमा ९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – गोरखामा ९ जना कोरोना संक्रमित थपिएका छन् । शक्रबार विहान गोरखाका २ स्थानीयतहका ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गोरखाको गण्डकी गाउँपालिकाका ५ जना पुरुष र गोखा नगरपालिकाका ३ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्