थप ३३१ जनामा कोरोना संक्रमण, कुल संख्या ८६०५ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्