सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल आज दार्चुला जाँदै

काठमाडौं – सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ जाँदैछन् ।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै छाङ्रुमा सरकारले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । खनाल छाङ्रुको निरीक्षणमा समेत पुग्ने जनाइएको छ ।

अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्