प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
लकडाउन सहजीकरण गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सरकारले कोरोना भाइरस महामारी रोकथामाम तथा नियन्त्राण्का लागि चैत ११ देखि लकडाउन जारी राखेको छ । लामो लकडाउनका कारण जनजीवन अस्तव्यस्त भएको छ भने चौतर्फी लकडाउनेको उलंघन भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्