अनलाइनमा समेत लोककल्याणकारी विज्ञापन दिइने

काठमाडौ‍ँ – सरकारले अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पु¥याउने र आगामी वर्ष देशभरी फोर जी सेवा पु¥याइने बताइएको छ ।

सबै प्रदेशमा सञ्चारग्राम र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउने अर्थमन्त्री खतिवडाले बजेटमा सार्वजनिक गरे । उनले पत्रकार बिमालाई निरन्तरता दिने बताए । अनलाइनबाट समेत लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरिने भएको छ । प्रत्येक प्रदेशमा चलचित्र छायाङ्कन गर्ने र चलचित्र विकास बोर्डलाई भवन निर्माणका लागि रकमको व्यवस्था गरिएको उनले बजेट भाषणमा उल्लेख गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्