स्वास्थ्य मन्त्रालकाे वजेट ९० अर्ब, स्वास्थ्यकर्मी प्रोत्साहन भत्ता स्वरुप  पाँचलाखसम्मको स्वास्थ्य विमा

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गर्नुहुँदै कोरोनालगायतको राेकथाम तथा उपचारको लागि उल्लेख बजेट वृद्धि गरेकाे छ  । उनले कोरोना रोकथाम तथा उपचारको लागि औषधि, उपकरण र अन्य सेवा सुविधानको लागि ६ अर्ब बजेट व्यवस्था गरेका छन्  ।

नयाँ वानेश्वरस्थित ससंद भवनमा डा. खतिवडाले संघीय संसदको दुबै सदनमा २०७७/७८ को  बजेट पेश गरेकाे हाे  । उनले स्वास्थ्य मन्त्रालयकाे वजेट ९० अर्ब विनियाेजन गरेकाे बताए ।

स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन भत्ता स्वरुप  पाँचलाखसम्मको स्वास्थ्य विमाको व्यवस्था गरिनुका साथै नागरिककाे स्वास्थ उपचार सहज बनाउन स्वास्थ्य बीमाका लागि सात अर्ब वजेट व्यबस्था गरेकाे बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्