बुधबार मात्रै थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको ८८६ संख्या पुग्यो

काठमाडौं – नेपालमा बुधबार मात्रै थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।
बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । नेपालमा एकै दिन धेरै संक्रमित भेटिएको यो पहिलो घटना हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्